समाचार
ब्रेकअपको हल्लाबीच सिसन बानियाँ लेख्छन्, ‘मेरो जीवनको त्यो अध्याय सकियो, पाना पल्टाउनुहोस्’
चर्चित भ्लगर सिसन बानियाँले आफ्नो पुरानो सम्बन्धबारे चासो नदिन सबैलाई आग्रह गरेका छन् । उनले आफ्नो जीवनको त्यो अध्याय अब समाप्त भइसकेको र पाना पल्टाउन पनि भनेका छन् । उनले इन्टाग्रामको स्टोरीमा यसबारे लेखेका छन् । उनले लेखेका छन्, ‘मानिसको विकास हुन्छ, परिवर्तन अपरिहार्य छ । यो असाध्यै साधारण कुरा हो ।’ सिसनको अघिल्लो सम्बन्ध […]