Breaking News
शिक्षण संस्था सुधार्नेबारे शिक्षामन्त्री पौडेल र मेयर शाहबीच छलफल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगपालिकाका मेयर बालेन शाहलाई शिक्षण संस्था सुधार्न आग्रह गरेका छन्। मन्त्री पौडेलले काठमाडौं महानगपालिकाका मेयर शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेका हुन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पौडेलले काठमाडौं महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने […]