On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र हो : वर्षमान पुन
Breaking News

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र हो : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमलाई निर्वाचन बिथोल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्।

नागरिकता विधेयक राष्ट्रपतिले दोस्रो पटक पनि प्रमाणीकरण नगरेपछि बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपमहासचिव पुनले राष्ट्रपतिको पछिल्लो कदमले निर्वाचन विधोल्नसक्ने बताए हुन्।

विज्ञापन

‘सचेत रहौं र संयमित बनौं, निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो यो घटनाक्रम,’ पुनले भनेका छन्।

विज्ञापन

राष्ट्रपतिको कदमलाई उनले आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्यको रूपमा टिप्पणी गरेका छन्।

‘सार्वभौम जनताको प्रतिनिधि संस्था संघीय संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लङ्घन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य हो,’ उनले भने।

यसअघि विभिन्न संविधानविद्‍हरूसहित राजनीतिक दलका नेताहरूले पनि राष्ट्रपति भण्डारीको कदमको विरोध जनाएका छन् ।

राष्ट्रपति भण्डारीले संसद्‍बाट पास भइसकेको नागरिकता विधेयकलाई अन्तिम अवधि असोज ४ सोमबार रातिसम्म पनि प्रमाणीकरण नगरेपछि आलोचित बनेकी छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस