Breaking News
रेनु दाहालको विजय सुवेदीलाई प्रश्न–तपाईको निर्वाचन क्षेत्रमा विकास खोई ?
चितवन । पाँच दलीय गठबन्धनबाट भरतपुर महानगरपालिकाका प्रमुख (मेयर) पदका एक उम्मेद्वारले आफ्ना प्रतिस्पर्धी अर्का उम्मेद्वारलाई प्रश्न गरिन तपाईको निर्वाचन क्षेत्रमा कति विकास भयो, तपाईलाई थाहा छ ? सामान्यतया, यो प्रश्न एक उम्म्ेदवारले अर्को उम्मेद्वारलाई सोध्ने भन्दा मतदाताले सोध्ने प्रश्न जस्तो लाग्छ तर, भरतपुर–२२ को चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका उम्मेद्वार रेनु दाहालले […]