समाचार
२ चोक्टा मासु र १ गिलास रक्सीमा नबिक्नु होला : बाबुराम भट्टराई
गोरखा। जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सोचेर मत दिन मतदातालाई आग्रह गर्नुभएको छ । पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न गोरखा आउनुभएका नेता भट्टराईले पटक–पटक सत्तामा पुगेका दलहरूलाई फेरि भोट दिएर गल्ती नगर्न मतदातालाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘जनतालाई लुटेर, अकुत सम्पत्ति कमाएर, छोराछोरी विदेशमा पढ्न पठाएर […]