On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • युवतीहरुको अगाडि कूल देखिन ड्रग्स लिन्थेँ : सञ्जय दत्त
बलिउड/हलिउड

युवतीहरुको अगाडि कूल देखिन ड्रग्स लिन्थेँ : सञ्जय दत्त

साउथ फिल्म ‘केजीएफ २’मा अधीराको भूमिकामा अभिनेता सञ्जय दत्तको अभिनयको निकै प्रशंसा भइरहेको छ । हालै एक अन्तर्वार्तामा उनले क्यान्सर र ड्रग एडिक्सनको बारेमा बताएका छन् । ड्रग्स सेवनले उनको करिअर नै ध्वस्त भएको थियो । पिता सुनील दत्तको सुझावमा ड्रग्सको लत छुटाउन अमेरिकाको रिह्याब सेन्टरमा बसेका उनी अहिले ड्रग्सबाट पूर्ण रुपमा मुक्त छन् ।

उनले भनेका छन्, ‘म युवतीहरुको अगाडि निकै लजाउँथेँ । मलाई लाग्थ्यो कि ड्रग्स लिएपछि म कूल देखिन्छु । यही कारण मैले ड्रग्स लिन थालेँ । ड्रग्स लिएपछि म युवतीहरुको अगाडि कूल देखिन्थेँ । तर, ड्रग्सका कारण मेरो जिन्दगीको १० वर्ष एउटा कोठा या बाथरुमभित्रै वित्यो । मलाई फिल्ममा काम गर्न पटक्कै मन लाग्दैन थियो । ड्रग्सले मेरो जिन्दगी नै तहसनहस बनाएको थियो ।’

विज्ञापन

रिह्याब सेन्टरबाट फर्किएपछि मानिसहरुले आफूलाई ‘चरसी’ भनेर बोलाउने गरेको सञ्जय सम्झन्छन् । उनी भन्छन्, ‘सडकमा हिँडिरहेका मानिसहरु मलाई यसरी बोलाउँथे । यसपछि मैले आफूलाई परिवर्तन गर्ने निर्णय गरेँ । मैले शरीर बनाउन वर्कआउट गर्न सुरु गरेँ । यसपछि म ‘चरसी’बाट एक यस्तो व्यक्ति बनेँ, जुन देखेपछि मानिसहरु भन्ने गर्थे- ‘क्या स्वाग छ, क्या बडी छ ।’

विज्ञापन

लकडाउनको समयमा सिढी चढ्ने क्रममा सास फेर्न गाह्रो भएपछि डाक्टरसँग सल्लाह गरेर एक्स-रे गर्दा आफ्नो फोक्सोमा पानी भरिएको थाहा पाएको सञ्जयले बताएका छन् । डाक्टरले टिभी हुनसक्ने आशंकाले फोक्सोको पानी निकाले पनि पछि चेकजाँच गर्दा क्यान्सर निस्किएको उनी बताउँछन् । किमोथेरेपीपछि निको भएका उनी क्यान्सरलाई डटेर सामना गर्नुपर्ने धारणा राख्छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस