समाचार
बालेनले सुरू गरे शिक्षा सुधारको अभियान : मापदण्ड पुरा नगर्ने निजी स्कुल बन्द गराउने
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा सुधारको काम सुरू गरेका छन् । महानगरभित्रका विद्यालयहरूमा शिक्षा सुधारका लागि उनले अध्ययन र परामर्श गरिसकेका छन् भने सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेका छन् । बालेनले महानगर शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, निजी तथा सरकारी विद्यालय हेर्ने विभागीय प्रमुख, परीक्षाका कर्मचारी, लेखा र प्रशासन प्रमुखलगायत शिक्षासँग सम्बन्धित सबै विभागका […]