On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • हर्क साम्पाङ एक्सनमाः धरान उपमहानगरले बजार दरभन्दा न्यून ठेक्का भएका सार्वजनिक भवन र पार्कको भाडा आफैं उठाउने
समाचार

हर्क साम्पाङ एक्सनमाः धरान उपमहानगरले बजार दरभन्दा न्यून ठेक्का भएका सार्वजनिक भवन र पार्कको भाडा आफैं उठाउने

काठमाडौं । धरान उपमहानगरपालिकाको स्वामित्वमा रहेको सार्वजनिक भवन तथा पार्कहरु प्रचलित बजार दरभन्दा कम भएको पाइएमा आफै भाडा तथा राजश्व उठाउने भएको छ।

उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। कतिपय सार्वजनि भवनहरु प्रचलित बजार दर भन्दा न्युन दरमा ठेक्का लगाइएको कारण यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले जानकारी दिए। ‘सैद्धान्तिक निर्णय भएको हो।

विज्ञापन

यो बिषयमा हामी अध्ययन गछौं, प्रचलित बजार दर अनुसार ठेक्का छ भने चलाउदैनौं, तर बजार दर भन्दा ज्यादै न्यून ठेक्का लागेको महसुस भयो भने यो प्रक्रिया अवलम्बन गछौं,’ उनले भने।

विज्ञापन

बैठकले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा खानेपानी तथा सरसफाईलाई प्राथमिकताको आधार बनाउने निर्णय पनि गरेको छ। साथै, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद् व्यवस्थापनलाई पनि बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्राथमिकता दिने निर्णय बैठकले गरेको छ। अघिल्लो बैठकले संयोजक मात्र तोकेको बिषयगत समितिहिरुमा सदस्यहरु पनि थप गरेको छ।

यस्तै, बैठकले नगर कार्यपालिकाको प्रवक्तामा वडा नं १७ का वडाध्यक्ष सुर्यबहादुर भट्टराई ९मनोज०लाई मनोनयनसमेत गरेको छ। यस्तै, विभिन्न न्यायिक तथा अर्ध न्यायिक निकायहरुमा फिराद गर्नुपर्दा र नगर कार्यपालिकाविरुद्ध परेका फिरादहरुको प्रतिरक्षा सम्बन्धी सम्पूर्ण कारबाही गर्न नगर प्रमुखलाई अधिकार प्रत्योजन गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ।

यसैगरि, वैशाख ३० गते निर्वाचनबाट निर्वाचित भएका वडा सदस्यहरुसहितको परिचयात्मक बैठक असार २ गते गर्ने पनि निर्णय भएको छ भने आर्थिक वर्ष २०७८र७९ को नगरसभा ९बर्खे अधिवेशन० असार ८ गते आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ।

-नागरिक दैनिकबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस