समाचार
कांग्रेससँगको गठबन्धन कालान्तरसम्म चिरस्थायी हुन सक्दैनः लीलामणि पोखरेल
काठमाडौं, २० जेठ । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले अहंकार देखाएको आरोप लगाएका छन् । पत्रकारसँग कुरा गर्दै नेता पोखरेलले भने, “प्रचण्डले नेपाली कांग्रेसले अहंकार देखाएको भन्नु सही हो । उसको दम्भका कारण काठमाडौंमा माओवादी केन्द्रले एउटा पनि वडा पाएन । ललितपुरको हाम्रो उपमेयरको उम्मेदवारलाई कांग्रेसले भोट दिएन […]