On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • समाजवादी क्रान्ति सम्पन्न गर्न माओवादीले जुनसुकै बाटो लिन सक्छ : नारायणकाजी श्रेष्ठ
समाचार

समाजवादी क्रान्ति सम्पन्न गर्न माओवादीले जुनसुकै बाटो लिन सक्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले पार्टीले दलाल पूँजीवादलाई भत्काउन शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आएको बताएका छन् ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुका बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले शान्तपूर्ण बाटो अवरुद्ध गरियो भने समाजवादी क्रान्ति सम्पन्न गर्न माओवादीले जुनसुकै बाटो लिन सक्ने चेतावनी दिए ।

विज्ञापन

कार्यक्रममा नेता श्रेष्ठले पार्टीको सैद्धान्तिक पाटोमा प्रकाश पार्दै पार्टीले अख्तियार गरेको शान्तिपूर्ण बाटोलाई लिएर भ्रम र अन्योल देखिएको बताए । उनले भने, ‘हामीले शान्तिपूर्ण बाटो भनेका छौं । अहिलेको शान्तिपूर्ण बाटोको मुख्य पक्ष शान्तिपूर्ण प्रतिस्पर्धा हो । तर, शान्तिपूर्ण प्रतिस्पर्धा भनेको शान्तिपूर्ण बाटोको सम्पूर्ण पक्ष होइन ।’

विज्ञापन

 

उनले शान्तिपूर्ण बाटोबाटै अगाडि बढ्दै गर्दा के स्पष्टता राख्नुपर्ने बताउँदै शान्तिपूर्ण जनआन्दोलन र शान्तिपूर्ण विद्रोह पनि हुन सक्ने बताए । संसदीय अभ्यासमा आएपछि अलिअलि विकृति त भइहाल्छ नि भन्ने मान्यता नराख्न उनले जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस