समाचार
फोहोर थुप्रिएर पाउनु भएको दु:खका लागि क्षमाप्रार्थी छौँ : बालेन्द्र शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगरमा फोहोर थुप्रिएकोप्रति दु:ख व्यक्त गर्दै क्षमा मागेका छन् । सामाजिक सञ्जाल मार्फन उनले भनेका छन्, ‘अब फोहोर उठ्नेछ ।’ यो सबैको लागि नि:सन्देह खुसीको खबर हो । उनले अगाडी भनेका छन्, ‘अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दु:खका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै […]