On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • संसदमा योगेशको प्रश्न : मल खोज्न गएका कृषिमन्त्री फर्किए कि भारततिरै निर्वासित भए?
समाचार

संसदमा योगेशको प्रश्न : मल खोज्न गएका कृषिमन्त्री फर्किए कि भारततिरै निर्वासित भए?

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले रासायनिक मल अभावमा कृषकहरु पीडामा परिरहेका बेला पाँच दलीय गठबन्धन सरकार रमिते बनेको आरोप लगाएका छन्।

विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी कृषि मन्त्रालयको कार्यक्रमबारे बोल्दै भट्टराईले सरकारमाथि प्रश्न उठाएका हुन्।

विज्ञापन

धान, मकैसहितका बर्खे बालीका लागि आवश्यक मल ल्याउन नसकेको सरकारले त्यसमै माल खोजिरहेको आरोप लगाएका छन्।

विज्ञापन

उनले मलको अभाव भइरहेका बेला कृषिमन्त्री नै गायब भएको पनि बताएका छन्।

‘रासायनिक मल खोज्न कृषि मन्त्री भारततिर गएका छन् भन्ने हामीले सुनेका छौँ’, उनले भने, ‘मल खोज्न गएका कृषिमन्त्री उतै पो निर्वासित हुने हुन् किन भन्ने भएको छ।’

मलका लागि सरकारले माल खोजिरहेको कुरा उनले दोहोर्‍याएका छन्।

‘यो सरकारले मल ल्याउन खोजेको छैन। मलमा माल खोजेको छ’, उनले भने, ‘सरकारले माल नबुझेसम्म मल आउँदैन।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस