On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • चितवन विशेष
  • चितवनमा निर्माणाधिन रंगशालाको लागि साढे २२ करोड बजेट विनियोजन
चितवन विशेष

चितवनमा निर्माणाधिन रंगशालाको लागि साढे २२ करोड बजेट विनियोजन

चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले बजेट छुट्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमा रंगशालाको काम अघि बढाउनका लागि २२ करोड ५० लाख रुपैयाँ छुट्याईएको छ ।

विज्ञापन

खेलकुद मन्त्रालयको बजेट पुस्तिका अनुसार रंगशालाका लागि २२ करोड ५० लाख रुपैयाँ विनियोजन भएको हो । आर्थिक वर्षको बजेट पेश गर्ने क्रममा अर्थमन्त्री शर्माले रंगशालाको काम अघि बढाउन बजेट विनियोजन गरिएको बताएका थिए ।

विज्ञापन

सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वय गरेर काम अघि बढाउने भएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको रंगशालाको निर्माणको काम अहिले ठप्प रहेको छ ।

आर्थिक स्रोत जुटाउन नसकेपछि फाउण्डेशनले परियोजनाबाट हात झिकेको थियो । फाउण्डेशनले हात झिकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस