समाचार
नगर सभामा मेयरको कसम : भ्रष्टाचार गर्दिन, गरेँ भनेँ झाडु लाउनु
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)ले भ्रष्टाचाररहित ढंगले नागरिकलाई सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। शुक्रबार दिउँसो हरिवन नगरपालिकाको छैटौँ नगर सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै बुढाथोकीले पदमा रहँदा आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई नछाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। ‘यो सभामा म मठ, मन्दिर, गुम्बा, देवालय, […]