समाचार
गठबन्धन विरोधी गतिविधी नगर्न चितवन काँग्रेसको निर्देशन
चितवन । नेपाली काँग्रेस चितवनले केन्द्रिय परिपत्र बिपरित कुनै पनि भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ निर्देशन दिएको छ । जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार पार्टी पंक्तिलाई यस्तो निर्देशन दिएका हुन । खनालले निशाना खबरसंग भने– ‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनै […]