मनोरञ्जन
यी हुन् आफैं फिल्म बनाएर छोराछोरीलाई फिल्ममा भित्र्याउने ४ सेलेब्रेटी !
ग्ल्यामर दुनियाँमा छाउने सपना धेरैलाई हुन्छ। त्यही सपना पछ्याउँदै कोही निकै संघर्ष गरेर फिल्म क्षेत्रमा आउँछन्, त कोही सेलेब्रेटीका छोराछोरी भएर आउँछन् । अहिले नेपाली सिने जगतमा पनि कलाकारहरूले आफ्ना सन्तानलाई यो क्षेत्रमा तान्ने चलन बढ्दै गएको छ। आफ्नै लगानीमा फिल्म बनाएर छोराछोरीलाई डेब्यू गर्ने प्रचलन बढ्दो छ। अग्रस्थानमा नाम आउँछ झरना थापाको। कुनै समयकी […]