On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • अल्लु अर्जुनका पाँच रोचक तथ्य
बलिउड/हलिउड

अल्लु अर्जुनका पाँच रोचक तथ्य

मुम्बई । साउथ सुपरस्टार अल्लु अर्जुनको लोकप्रियता बलिउड प्रशंसकसम्म पुगिसकेको छ । सुपरहिट साउथ चलचित्र ‘पुष्पाः द राइज’का अभिनेता अर्जुन शुक्रबार (८ अप्रिल) आफ्नो ४० औं जन्मोत्सव मनाइरहेका छन् ।

अल्लु अर्जुनको जन्म सन् १९८२ अप्रिल ८ मद्रासको तमिल परिवारमा भएको हो । यही अवसरामा अल्लु अर्जुनका अहिलेसम्म नसुनिएका ५ रोचक कुराहरु–

विज्ञापन

तीन वर्षको उमेरमा फिल्ममा अभिनय
अल्लु अर्जुनले तीन वर्षको उमेरदेखि नै फिल्ममा काम गर्न सुरु गरेका थिए । उनले तीन वर्षको उमेरमा ‘चाइल्ड आर्टिस्ट’ रुपमा चलचित्र ‘विजेता’ मा डेब्यू गरेका थिए । त्यसको दोस्रो वर्ष अर्थात १९८६ मा उनले दोस्रो चलचित्र ‘ड्याडि’ मा पनि मौका पाएका थिए । उनले व्यवसायिक अभिनेताको यात्रा भने सन् २००३ मा रिलिज भएको ‘गंगोत्री’ बाट भएको हो ।

विज्ञापन

 

 

 

लक्जरी भ्यानिटी भ्यानका मालिक
अभिनेता अर्जुनले सन् २०१९ मा फाल्कन ब्राण्डको सुपर लक्जरी भ्यानिटी भ्यान किनेका छन् । रिर्पोटका अनुसार उनले उक्त भ्यानको इन्टेरियर महलको झल्को दिने शैलीमा डिजाइन गराएका छन् । उनको महलको झल्को दिने लक्जरी भ्यानिटी भ्यानको मूल्य भारु ७ करोड रहेको बताइएको छ ।

किताबी किरा
पुष्पा उर्फ अल्लु अर्जुनलाई पढाइमा निकै रुची छ । उनलाई नजिकबाट चिन्नेहरु उनलाई किताबी किरा भनेर पनि सम्बोधन गर्छन् ।

उत्कृष्ट गायक
कतिलाई थाहा नहुन सक्छ उनी एक उत्कृष्ट गायक पनि हुन् । अल्लु अर्जुनले सन् २०१६ मा रिलिज भएको तेलुगु चलचित्र ‘सर्रेनोडु’ का लागि गीत गाएका थिए ।

श्रीमतीको परिवारबाट सम्बन्ध अस्वीकार
अल्लु अर्जुन र स्नेहा रेड्डिले पहिलो नजरमा नै एकअर्कालाई मनपराइसकेका थिए । उनीहरूको पहिलो भेट साथीको विवाह समारोहमा भएको थियो । उनीहरुको पहिलो भेटमा स्नेहा अमेरिकाबाट स्नात्तकोत्तरको पढाइ सकेर भर्खरै देश फर्किएकी थिइन् भने अल्लु अर्जुन तमिल फिल्मका स्टार बनिसकेका थिए । स्नेहा हैदराबादका ठूलै व्यवसायीका छोरी हुन् । जसो अल्लु अर्जुनले पहिलोपटक स्नेहाको घरमा विवाहको प्रस्ताव पठाए, स्नेहाका बुबाले अस्वीकार गरिदिएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस