On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • चंकी पांडेकी छोरी अनन्याले फ्रिमा कार मागेपछी सलमानले भने, ‘चंकी पांडेकी छोरी हुन् – बाउ पट्टी गएकी छिन्’
बलिउड/हलिउड

चंकी पांडेकी छोरी अनन्याले फ्रिमा कार मागेपछी सलमानले भने, ‘चंकी पांडेकी छोरी हुन् – बाउ पट्टी गएकी छिन्’

काठमाडौं ।

बलिउड अभिनेता सलमान खान हालै अनन्या पांडेसँग आइफाको पत्रकार सम्मेलनमा देखिए । यतिबेला सलमानले अनन्यासँगै ठट्टा गरेका छन् । उनले अनन्यालाई ठ्याक्कै बाउजस्तै भएको प्रतिक्रिया पनि दिएका छन् ।

विज्ञापन

कार्यक्रमका उद्घोषक मनिष पलले सलमानसँग अनन्यालाई एउटा टिप दिने भने । यसमा सलमानले अनन्यालाई कार्यक्रममा कारका मालिकसँग निःशुल्क कारका लागि डिल गर भनेर सिकाए । त्यसपछि अनन्याले साँच्चै नै उनीसँग फ्रिको कार मागिन् ।

विज्ञापन

अनन्याले मागिन् नेक्साका मालिकसँग निःशुल्क कारः

अनन्याले नेक्साका मालिकसँग भनिन्, ‘नेक्सा, मैले फ्रिमा गाडी पाउँछु ?’ त्यसपछि सलमानले प्रतिक्रिया दिँदै भने, ‘चंकी पांडेकी छोरी हुन् । बाउ पट्टी गएकी छिन् ।’

सलमान, रितेश देशमुखसँग आउँदो आइफा आवर्ड होस्ट गर्नेछन् । कार्यक्रममा जब सलमानलाई ओस्कारमा विल स्मिथद्वारा क्रिस रकलाई थप्पड हानेको सन्दर्भ ‘कार्यक्रम उद्घोषक चुट्किलासँग सावधान हुनुपर्छ ?’ भनेर सोधियो । यसको जवाफमा अभिनेताले भने, ‘एक उद्घोषकको रुपमा तपाईं सेन्सेटिभ हुनुपर्छ । ह्यूमर बेल्टभन्दा माथि हुनुपर्छ, तल होइन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस