समाचार
हेटौंडामा बालेन्द्र र सुनिताको ‘डिमाण्ड’
काठमाडौं । वागमती प्रदेश सरकारले स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहजीकरणमा वागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेटौंडामा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । आज र भोलि चल्ने कार्यक्रममा प्रदेशभरका महानगर, नगर, गाउँपालिकाका जनप्रतिनिधि […]