समाचार
गुल्मीमा एमाले छोडेर जिल्ला सदस्यसहित दर्जनौं नेता तथा कार्यकर्ता माओवादी प्रवेश
काठमाडौं । गुल्मीमा नेकपा एमाले परित्याग गरी जिल्ला सदस्यलगायत दर्जनबढी नेता तथा कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेकपा एमालेका जिल्ला सदस्य रामलाल बिक, देब बिक ,यज्ञ ज्ञवालीऽ लीला कंडेल , तुल्सी श्रेष्ठ, यदु पौडेल, रामबहादुर नेपाली ठाकुर श्रेष्ठ लगायत रहेका छन् र माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, जिल्ला […]