समाचार
एमालेले जनतालाई कहिल्यै धोका दिने छैन : ईश्वर पोखरेल
नेकपा एमालेको दसौँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित ईश्वर पोखरेल आफूहरुले कहिले जनतालाई कहिले धोका नदिने बताएका छन्। महाधिवेशनबाट विजयीहरुको घोषणा सभा तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधनका उनले यस्तो बताएका हुन्। ‘हाम्रो तर्फबाट जनतालाई कहिले धोका हुने छैन’, उनले भने, ‘कसैले जनतालाई धोका दिन्छ भने हामी प्रतिकार गर्न तयार छौँ।’ उनले देश अहिले दुईतर्फ ध्रुवीकृत भएको पनि […]