बुधबार, कार्तिक २५, २०८३
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्र प्रदेश-१ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी
समाचार

माओवादी केन्द्र प्रदेश-१ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी

काठमाण्डाै ।

नेकपा माओवादी केन्द्रको प्रदेश-१ काे अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी हुनुभएको छ ।

विज्ञापन

अध्यक्षका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई १ सय ५ मतले पराजित गरी नेम्वाङ विजयी हुनुभएको हो ।

विज्ञापन

नेम्वाङले १६९ मत तथा मेन्याङ्बोले ६४ मत प्राप्त गर्नुभयो । त्यस्तै तीन जना उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ निर्वाचित हुनुभएको छ ।

एक जना सचिवमा गणेश उप्रेती (सुशील) विजयी हुनुभएको छ । त्यस्तै तीन जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुङ्गाना र सागर किराँती तथा कोषाध्यक्षमा रेवतराज पुरी (गगन) विजयी हुनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस