समाचार
मेरो लागि अन्तिम अवसर र अन्तिम चुनौती हो : प्रचण्ड
नवनिर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेवा गर्ने अन्तिम अवसर र अन्तिम चुनौती भएको बताएका छन्। सोमबार पुनः अध्यक्षमा निर्वाचित भएपछि सम्बोधन गर्दै अध्यक्ष दाहालले यो आफ्नो लागि अन्तिम अवसर र अन्तिम चुनौती भएको बताएका हुन्। ‘मैले भनेको थिएँ, सायद नेतृत्वको रूपमा यो अन्तिम अवसर हुनेछ। नेपाल राष्ट्र र नेपाली जनताको सेवा गर्ने,’ […]