समाचार
मेरो बाँकी सम्पूर्ण जीवन पार्टी र राष्ट्रका लागि समर्पण गर्न चाहन्छु : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेखर कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता नरहे राजनीति सम्भव नहुने बताएका छन् । पहिलो चरणको निर्वाचनमा दोस्रो धेरै मत ल्याएका कोइरालाले दोस्रो चरणको प्रतिस्पर्धामा आफूले जित्ने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो दाबी गरेका हुन् । सुरुमा बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान […]