On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्री राईको सम्पति विवरण : ऋण छैन, बैंकमा ८७ लाखभन्दा बढी पैसा छ
समाचार

मुख्यमन्त्री राईको सम्पति विवरण : ऋण छैन, बैंकमा ८७ लाखभन्दा बढी पैसा छ

काठमाडौं ।

प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्पति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री राईले सार्वजनिक गरेको सम्पति विवरणमा बैंकमा मात्रै ८७ लाख ६४ हजार ९८२ रुपैयाँ रकम रहेको उल्लेख गरेका छन् । उनीसँग ऋण भने छैन ।

विज्ञापन

विवरण अनुसार उनको कृषि विकास बैँकमा १७ लाख २० हजार र राष्ट्रिय बाणिज्य बैँकमा २ लाख ६५ हजार ३ सय रहेको छ ।
त्यस्तैगरी मुख्यमन्त्री राईकी श्रीमती शोभा पाठकको नाममा सानिमा बैँकमा ६७ लाख ७० हजार ६ सय ४२ रुपैयाँ रहेको बताइएको छ ।

विज्ञापन

साथै उनीसँग १० तोला सुन रहेको छ । जुन विभिन्न समयमा उनले खरिद गरेका थिए । त्यस्तै एक थान मोटरसाईकल र भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११ मा बुवाबाट प्राप्त ५ आना जग्गा रहेको विवरणमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस