समाचार
आफ्नै पार्टीसँग भीम रावल असन्तुष्ट भएपछि…
काठमाडौं । नेकपा (एमाले) ले पछिल्लो समय संसद् अवरोध गरिरहेको छ । तर, एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले भने संसद् अवरोधलाई लिएर आफ्नै पार्टीको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीको भूमिकालाई लिएर आलोचना गरिरहेका छन् । रावलले आज सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न […]