On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • चुनाव सार्ने विषयमा देउवा, प्रचण्ड र नेपालबीच यस्तो सहमति
समाचार

चुनाव सार्ने विषयमा देउवा, प्रचण्ड र नेपालबीच यस्तो सहमति

सत्ता गठबन्धनका प्रमुख घटकका तीन नेताहरुबीच निर्वाचनबारे महत्वपूर्ण कुराकानी भएको छ ।

आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावबारे छलफल गरेका हुन् ।

विज्ञापन

विश्वस्त स्रोतका अनुसार देउवाले तीन तहको चुनाव २०७९ सालभित्र गर्नुपर्नेमा कहिले गर्नेबारे सुझाव मागेका थिए । प्रचण्डले तीन तहकै चुनाव एकैपल्ट गर्दा खर्च पनि बच्ने विषय राखेको बुझिएको छ । उनले पहिले प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने या सँगै गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो ।

विज्ञापन

माधवकुमार नेपालले फागुनमा तीनवटै तहको चुनाव एकैपल्ट गर्नेबारे प्रस्ताव राखेका थिए । उनले चुनाव एकैपल्ट गर्दा खर्च बच्ने विषय पनि राखेका थिए ।

देउवाले भने यसबारे अझै गम्भीर छलफल गरेर बढ्नुपर्नेमा जोड दिए । उनले ऐन कानूनको विषयबारे पनि भविष्यमा आउने चुनौतीबारे पनि ध्यान दिनुपर्नेबारे कुरा राखेको बुझिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस