समाचार
गेटा विमानस्थल स्तरोन्नति तथा जग्गा अधिग्रहणका लागि सात बुँदे सहमति
कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तराेन्नति गर्नका लागि सात बुँदे सहमति भएको छ । नेपाल सरकारकाे तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा वस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच हिजो बुधबार सात बुँदे सहमति भएको हो । सहमतिमा विमानस्थलको स्तराेन्नति तथा जग्गा अधिग्रहणका […]