समाचार
‘एमालेले चुनाव जिते फासिस्ट शासन आउँछ’
काठमाडौं । नेकपा मसालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले जिते केपी शर्मा ओलीको नेतृत्वमा फासिस्ट शासनको खतरा हुने बताएको छ। मङ्सिर १८ गते उपलब्ध पीबीएम, सीसीएम र कार्यालयका सहयोगीहरू समेतको सहभागितामा बसेको सो पार्टीको बैठकले चुनावमा एमालेलाई अत्यधिक बहुमत प्राप्त भएमा ओलीको प्रयत्न संविधानमा संशोधन गरेर देशलाई प्रतिगमनतिर लैजाने हुने निष्कर्ष निकालेको हो। ‘ओलीको व्यक्तिवादी, स्वेच्छाचारी […]