शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • समाचार
  • पृथ्वीसँग आफ्नै दिमाग, आफ्नै हिसाबले काम गर्छ : एक अध्ययन
समाचार

पृथ्वीसँग आफ्नै दिमाग, आफ्नै हिसाबले काम गर्छ : एक अध्ययन

एजेन्सी । वैज्ञानिकहरुको एक समूहले पृथ्वीको आफ्नो दिमाग भएको बताएका छन्। उनीहरुको पृथ्वी जीवित रहेको अध्ययन हालै इन्टरनेशनल जर्नल अफ एस्ट्रोबायोलाँजीमा प्रकाशित भएको छ। जसमा ग्रहको पूरा ज्ञान र तार्किक क्षमताको चर्चा गरिएको छ।

प्रमाणको तवरले वैज्ञानिकहरुले बताउछन् की जमिन मुनी फंगसको एक विशाल तह छ। जो पूरै जमिन मुनी फैलिएको छ। यीनीहरु एकआपसमा सन्देश आदान-प्रदान गर्नेगर्दछन्। यीनको ठूलो नेटवर्क रहेको छ। यी एक अदृश्य शक्तिको प्रर्दशन गर्छन् जसको परिणाम स्वरुप जमिनको स्थिती बदलीरहन्छ। यदि यस प्रक्रिया हेरेर उनीहरुको परिक्षण गरे हामी जलवायु परिर्वतन, ग्लोबल वार्मिगं जस्ता घटना जमनिमा प्रतिक्रियाको रुपमा सम्झन सक्छौं।

विज्ञापन

 

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस