पत्रपत्रिका
राशिफल : २०७८ फाल्गुन २४ गते मङ्गलवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल ?
वि.सं. २०७८ फाल्गुन २४ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ मार्च ०८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व)नेपालमा सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०६:०० बजे, चन्द्रोदय : दिउँसो १०:२३ बजे र चन्द्रास्त : बेलुका ०९:५९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२४ […]