प्रचलन
जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ –गौतम बुद्ध
१. कुनै पनि हालतमा तीन चीज लुक्न सक्दैन, सुर्य, चन्द्रमा र सत्य । २. जीवनमा कुनै उद्देश्यसम्म पुग्न भन्दा धेरै महत्वपुर्ण त यात्रा राम्रोसँग सम्पन्न गर्नुपर्छ । ३. खराब कहिल्यै हटाउन सकिदैन, घृणालाई केवल प्रेमले मात्र हटाउन सकिन्छ, यो एक अटुट सत्य हो । ४. सत्य मार्गमा हिड्ने व्यक्ति केवल दुई गल्ति मात्र गर्न सक्छ, […]