On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • प्रचलन
  • जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ –गौतम बुद्ध
प्रचलन

जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ –गौतम बुद्ध

१. कुनै पनि हालतमा तीन चीज लुक्न सक्दैन, सुर्य, चन्द्रमा र सत्य ।
२. जीवनमा कुनै उद्देश्यसम्म पुग्न भन्दा धेरै महत्वपुर्ण त यात्रा राम्रोसँग सम्पन्न गर्नुपर्छ ।
३. खराब कहिल्यै हटाउन सकिदैन, घृणालाई केवल प्रेमले मात्र हटाउन सकिन्छ, यो एक अटुट सत्य हो ।

४. सत्य मार्गमा हिड्ने व्यक्ति केवल दुई गल्ति मात्र गर्न सक्छ, पहिलो बाटो तय नगर्ने र दोस्रो फेरी शुरुवात नगर्ने ।

विज्ञापन

५. भविष्यको सपना नबनाउनुहोस, विगतमा नबस्नुहोस्, केवल वर्तमानमा ध्यान दिनुहोस् यहि नै जीवन आनन्दित हुने सहि तरीका हो ।

विज्ञापन

६. जसरी हजारौ बत्तीहरु बालेर प्रज्ज्वलित गर्न सकिन्छ तैपनि बत्तीको प्रकाश कम हुँदैन, त्यस्तै खुशी बाड्दै जाँदा बढ्दै जान्छ, कहिल्यै पनि कम हुँदैन ।

७. जीवनमा तपाइँले चाहे जति राम्रो किताव पढेपनि, राम्रो शब्द सुन्नुहोस् तर जबसम्म आफ्नो जीवनमा अपनाउनु हुन्न तबसम्म कुनै फाइदा हुँदैन ।

८. सधै क्रोधित हुनु भनेको बलेको कोइला समात्नु सरह हो यसले पहिला आफैलाई जलाउछ ।

९. हजारौ शब्द क्रोधमा बोल्नु भन्दा मौन बस्नु राम्रो हो, मौन शब्दले जीवनलाई शान्ती दिन्छ ।

१०. जीवनमा आफैलाई जित्नु हजार लडाइँ जित्नु भन्दा उत्तम हो, यसमा जित तपाइँको नै हुनेछ । यस्लाई कसैले खोस्न सक्दैन ।

जीवन बदल्ने विश्वप्रसिद्ध प्रेरक भनाईहरु

१. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।

२. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

३. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।

४. हामी जे सोच्दछौ उँही बन्दछौ ।

५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।

७. वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

९. यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।

१०. हमी आफ्नो रिसका लागि होइन रिसद्वार दण्डित हुन्छौ ।

जीवन बदल्ने विश्वप्रसिद्ध प्रेरक भनाईहरु

शायदै यस्ता कुनै व्यक्ति हाेला, जसले अरूबाट कुनै आशा वा अपेक्षा राख्दैन । हरेक व्यक्तिले कसै न कसैबाट कुनै न कुनै कुराकाे आशा राखेकाे हुन्छ । हरेक व्यक्तिले परिवारबाट, नानीहरूबाट, साथीबाट, आफन्तबाट कुनै न कुनै आशा गरेकाे हुन्छ ।

१. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।

२. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

३. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।

४. हामी जे सोच्दछौ उँही बन्दछौ ।

५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।

७. वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

९. यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।

१०. हमी आफ्नो रिसका लागि होइन रिसद्वार दण्डित हुन्छौ ।

११. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।

१२. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।

१३. शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज ।

१४. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।

१५. मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।

१६. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

१७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

१८. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।

१९. आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।

२०. धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।

२१. एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो ।

२२. घृणा घृणाद्वारा घट्दैन बल्कि यो प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।

२३. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।

२४. विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ ।

२५. जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन ।

२६. आशा गर्नु एउटा स्वाभाविक गुण हाे र केही हदसम्म आशा गर्नु पनि पर्छ । नत्र कुनै आशा बिनाकाे जिवन रंगीन बन्न पुग्छ । तर जब हामी अरूबाट धेरै आशा वा अपेक्षा गर्छाै तब यही कुरा हाम्राे दुखकाे कारण बन्न पुग्छ ।

२७. जब कसैले हाम्राे अपेगक्षा पुरा गर्छ, तब हामी खुसी महसुस गर्छाै र जब उसले हाम्राे अपेक्षा पुरा गर्दैन तब हामी आफैलाई दुखी महसुस गर्छाै । त्यसैले अरूबाट धेरै आशा पनि गर्नु हुँदैन । प्राय निम्न कुराहरूमा अरूबाट बढी आशा नगर्नुहाेस् ।

२९. खुसी रहन चाहनु हुन्छ ? यी ६ कुरा कहिल्यै नभुल्नुस्

३०. हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस