सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • चितवनको भरतपुरमा प्लाष्टिकमा पोका पारेको अवस्थामा नवजात शिशु फेला
समाचार

चितवनको भरतपुरमा प्लाष्टिकमा पोका पारेको अवस्थामा नवजात शिशु फेला

चितवन।

चितवनको भरतपुर महानगरपालिका–१६, स्थित ब्रहमपुरमा नवजात शिशु मृत फेला परेको छ ।

विज्ञापन

 

विज्ञापन

आज (बुधबार) विहान ९ः३० बजेको समयमा स्थानीय नेकराज पण्डितको खाली जग्गामा सेतो प्लाष्टिकको झोलामा पोका पारेको अवस्था नवजात शिशु मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । उक्त शिशु छोरा भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले घटनास्थलको मुचुल्का उठाउनुको साथै अन्य अनुसन्धान सुरु गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस