On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • खेलकुद
  • अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कपमा चितवन निलोको विजयी सुरुवात
खेलकुद

अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कपमा चितवन निलोको विजयी सुरुवात

चितवन । स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलमा आयोजक चितवन भेटेरान निलोले विजयी सुरुवात गरेको छ ।
प्रतियोगितको उद्घाटन खेलमा चितवन निलोले सिमरा भेटेरान सिमरालाई पाखा लगायो । प्रतिस्पर्धात्मक खेलमा चितवन निलो १–० ले विजयी भयो । चितवनको जितमा राजकुमार गुरुङले निर्णायक गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको २३ औं मिनेटमा चितवनका राजकुमारले गोल गरे । उक्त गोल नै चितवनको जितमा पर्याप्त भयो । उनी नै म्यान अफ दि म्याच चुनिए । यो जितसँगै चितवन निलोले क्वाटरफाइनलमा स्थान बनाएको छ ।
प्रतियोगितामा आइतबार चार खेल हुनेछ । पहिलो खेलमा बिहान ११ बजे अभिषेक चर्च रजहर र बर्घाट भेटेरान नवलपरासी भिड्नेछन् । दोस्रो खेल दिउँसो १ बजे हेटौंडा भेटेरान क्लब र चाबेल भेटेरान तथा तेस्रो खेलमा दिउँसो २ः३० बजे साबिक विजेता फ्रिडम फाइटर ठमेल र भुपू सैनिक जबई स्पोर्टिङ क्लब भिड्नेछन् । चौथो तथा अन्तिम खेलमा आयोजक चितवन भेटेरान रातो र भनी मण्डल भेटेरान भिड्नेछन् ।
चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए । प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडीले नगद दश हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस