काठमाडौं : पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्दैछन्।
विज्ञापन
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई पार्टी प्रवेश गराउने भएका हुन्।
काठमाडौं । नेपाली सेनाले लुटपाटलगायतका घटना भए तत्कालै खबर गर्न आकस्मिक नम्बर दिएको छ । सेनाले मंगलबार आकस्मिक सम्पर्क नम्बरहरू दिएको हो । जसका लागि नेपाली सेनाको आकस्मिक सम्पर्क नम्बरहरू ०१–५९७९२२३ र ०१–५९७९२२४ मा फोन गर्न सकिनेछ । विज्ञापन विज्ञापन देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । विज्ञापन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ । अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् । गेट तोडफोड गरेर उनीहरु अहिले भित्र प्रवेश गरिरहेका छन् । प्रत्यक्षदर्शीका अनुसार सयौँको संख्यामा त्यहाँ प्रदर्शनकारी छन् । “करिब आठ सयको हाराहारीमा त्यहाँ प्रदर्शनकारी पुगेका छन्,” उनले भने । विज्ञापन विज्ञापन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीमाथि भएको दमनपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै थापाले यो परिस्थितिमा नेपाली कांग्रेस सरकारमा बसिरहनु उचित नभएको भन्दै सरकारबाट तत्काल फिर्ता हुनुपर्नेमा जोड दिएका हुन्। विज्ञापन थापाले हालैको दमनका कारण आफू र सिङ्गो नेपाल नै रातभर सुत्न नसकेको बताएका छन् । उनले ‘अबोध […]
काठमाडौं । नेकपा एमालेभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने आवाज बढेको छ । ओलीले सोमबार आन्दोलनमा घुसपैठ भएको र आफुले राजीनामा नदिने बताएपछि एमालेका केही नेताहरुले उनले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । उनको राजीनामा माग गर्नेमा केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना लगायतका नेताहरु छन् । कतिपयले ओलीले अझै नैतिकता नदेखाउने […]
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन्। सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रमुख शाहले ओलीमाथि अत्यन्तै तिखो र व्यक्तिगत आक्षेप लगाएका हुन्। विज्ञापन विज्ञापन बानेश्वर प्रदर्शनको घटनाप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेपछि त्यसको प्रतिक्रियामा शाहको यस्तो […]
फेसबुक प्रतिक्रियाहरु