बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • बास्कोटालाई विवेकशील साझाको अध्यक्ष बनाउने तयारी
समाचार

बास्कोटालाई विवेकशील साझाको अध्यक्ष बनाउने तयारी

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटालाई बनाउने तयारी गरिएको छ ।

विवेकशील साझाको बैठक आज बस्दै छ । बैठकबाट बास्कोटालाई अध्यक्ष बनाउने तयारी गरिएको एक नेताले जानकारी दिए ।

विज्ञापन

 

विज्ञापन

 

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तह निर्वाचनपश्चात् पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा बास्कोटालाई अध्यक्ष बनाउन लागिएको हो । यसअघि, उनले पार्टीको वाग्मती प्रदेश संयोजक भएर काम गरिसकेकी छन् ।

उनले गएको स्थानीय तह निर्वाचनमा विवेकशील साझाबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस