रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न गोलाकारभित्रको घण्ट शुक्रवार दर्ता भएको हो ।
विज्ञापन
निर्वाचन आयुक्तहरूको बैठकले उक्त निर्णय गरेको उनले जानकारी दिए ।
विज्ञापन
लामिछानेले पहिले घण्ट मात्रै प्रस्ताव गरेका थिए ।
रवि सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका हुन् ।
फेसबुक प्रतिक्रियाहरु