आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • गगनको क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई आर्यनको समर्थन
मनोरञ्जन

गगनको क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई आर्यनको समर्थन

राजनीतिमा खासै रुची नराख्ने नायक आर्यन सिग्देल यसपटकको निर्वाचनमा भने केही सक्रिय हुने संभावना छ । विशेषगरि, स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको क्रेज बढेसँगै केही महिनामा नै हुन गैरहेको संसदीय निर्वाचनमा भने यूवाहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

यसैविच, काठमाडौंको क्षेत्र नम्बर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गर्दै प्रचार सुरु गरिसकेका छन् ।

विज्ञापन

आकर्षणको उम्मेदवारी घोषण सभामा नेपाली फिल्मका सफल नायक आर्यन सिग्देल पनि उपस्थित थिए । उनले, परिवर्तनका लागि युवालाई अघि सार्नुपर्ने तर्क गरे । यसैले, आफूले आकर्षणलाई समर्थन गरेको पनि आर्यनको भनाई छ ।

विज्ञापन

यो बर्ष स्थानीय निकायको निर्वाचनदेखि नै नेपाली फिल्मका कलाकारहरु कोही न कोही उम्मेदवारसँग नजिक देखिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उम्मेदवारी दिएपछि नेपाली फिल्मका कलाकारहरुले खुलेरै समर्थन गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस