ललितपुरको बागमती गाउँपालिकामा मतगणना जारी रहेको छ । प्राप्त मतपरिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ।
विज्ञापन
काठमाडौं,कात्तिक १९। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित नगरी अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले पूर्वाधार निर्माणका लागि सरकारको स्रोत मात्रै पर्याप्त नहुने भएकाले निजी पुँजी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले सरकारको बजेट र राजश्वबाट मात्रै […]
काठमाडौँ, कात्तिक १९ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ । विज्ञापन प्रधानमन्त्री दैवी प्रकोप […]
काठमाडौँ, कात्तिक १८। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । विज्ञापन अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । विज्ञापन सुवेदीलाई आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । […]
काठमाडौंं,कार्तिक १८। गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी घटाउन प्रभावकारी रूपमा काम गर्न नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई निर्देशन दिनुभएको छ । बुधवार सिंहदरबारस्थित गृह मन्त्रालयमा नवनियुक्त आईजीपी केसीलाई दज्र्यानी चिह्न प्रदान गर्दै गृहमन्त्री गुरुङले यस्तो निर्देशन दिनुभएको हो । उहाँले प्रहरी र नागरिकबीच दूरी कायमै रहेको भन्दै त्यसलाई कम गर्न नयाँ […]
१८ कात्तिक, काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । विज्ञापन केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् । विज्ञापन मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी […]
चितवन, कार्तिक १७। ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुर क्षेत्रका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ । २०८३ कार्तिक २७ गते (नोभेम्बर १३, २०२६) मा परेको वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनलले चितवन क्षेत्र (चितवन रिजनल) अन्तर्गतका शाखाहरु नारायणगढ, पर्सा र कावासोती शाखामार्फत विभिन्न मितिमा रक्तदान कार्यक्रम, […]
फेसबुक प्रतिक्रियाहरु