आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहाले गरिन् मतदान
समाचार

भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहाले गरिन् मतदान

चितवन – भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहाले मतदान गरेकी छन् । उनले भरतपुर १४ सुन्दरवस्तिबाट मतदान गरेकी हुन् ।

दाहाल पाँच दलीय साझा गठबन्धनको तर्फबाट भरतपुर महानगरको मेयर पदका उम्मेद्वार हुन् ।

विज्ञापन

मतदान गरेसँगै निवर्तमान मेयर समेत रहेकी दाहालले आफु विजय हुनेमा विश्वस्त रहेको बताई ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस