चितवन ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनाको घोषणा गरेकी छन् । भरतपुरको मेयरमा पुनः उठ्न दाहालले पदबाट राजीनमा घोषण गरेकी हुन् ।
विज्ञापन
उनले आज (शुक्रबार) पदाबाट राजीनामा दिने घोषणा गरेकी हुन्। जनताको चाहना अनुसार फेरि मेयरका लागि चुनावी मैदानमा जान आफुले पदबाट राजीनामा दिन लागेको दाहालले बताईन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु