Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • समाचार
  • धादिङको त्रिपुरासुन्दरीमा माओवादीले छान्यो अध्यक्ष र उपाध्यक्ष
समाचार

धादिङको त्रिपुरासुन्दरीमा माओवादीले छान्यो अध्यक्ष र उपाध्यक्ष

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा माओवादी केन्द्रले उम्मेदवार ढुंगो लगाएको छ ।

गाउँपालिकामा गठबन्धन हुने–नहुनेबारे टुंगो लागिनसकेको भएपनि माओवादीले आफ्नो तर्फबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको हो ।

विज्ञापन

जसअनुसार माओवादी केन्द्र त्रिपुरासुन्दरीको बैठकले अध्यक्ष पदका लागि हरि अधिकारी र अर्जुन नगरकोटीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको छ ।

विज्ञापन

यद्यपि काठमाडौं उपत्यका विशेष प्रदेशका ठाकुर धरेलले पनि गठबन्धन भएर माओवादीले पाउँदा आफ्नो पनि अध्यक्षमा दावी रहने बताएका छन् ।

यस्तै माओवादी केन्द्रले उपाध्यक्षमा देवराज धरेल र नारायण तिमल्सिनालाई सिफारिस गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस