बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • राजा नै देशको बाघ हो, स्यालको आवश्यकता पर्दैनः ज्ञानेन्द्र शाही
समाचार

राजा नै देशको बाघ हो, स्यालको आवश्यकता पर्दैनः ज्ञानेन्द्र शाही

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजा नै देशको बाघ भएकोले स्यालको आवश्यकता नरहेको बताएका छन्। शुक्रबार राप्रपाको आमसभामा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र माओवादी पार्टीप्रति लक्षित गर्दै ती दलहरूलाई स्यालको संज्ञा दिएका हुन्।

भ्रष्टाचारविरुद्धको अभियानमार्फत राजनीतिमा आएका नेता शाहीले अधिकांश समय भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई गाली गरेरै समय खर्चिए।

विज्ञापन

‘पत्रकार होइन, दुई चार जना पित्रकार लिएर झुटो समाचार लेखाएर भ्रष्टाचार गरिरहेकी छन्,’ उनले भने, ‘भरतपुरमा भ्रस्टाचार भएको विषय बाहिर ल्याउँदा ममाथि आक्रमण गराइयो।’

विज्ञापन

अब आउने चुनावमा राप्रपालाई मतदान गर्न समेत आग्रह गरे।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस