बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • चुनावामा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा हुन्छ : झलनाथ खनाल
समाचार

चुनावामा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा हुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने बताएका छन् ।

उनले आगामी चुनावमा दुईवटा गठबन्धनबीच मतविभाजन हुने बताए । खनालले भने, सत्तारुढ दलहरूको पाँच दलीय र विपक्षमा चार दलीय गठबन्धन बन्न सक्छ। दुईवटा गठबन्धन बीचमा नेपाली जनमत विभाजित हुने स्थिति छ ।

विज्ञापन

बुधबार राजधानीमा आयोजित कार्यक्रममा खनालले गठबन्धन झन् बलियो हुँदै जाने बताए। उनले संविधान, गणतन्त्र र संसदमाथि ख”तराको

विज्ञापन

अवस्थामा आफूहरुले बचाएको दावी गरे। लोकतन्त्र रक्षाका लागि गठबन्धन बनेको भन्दै यसलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस