तनहुँ । नाबालिग ब’ला’त्का’रको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले शाहमाथि २१ दिनपछि लामो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पेश गरेको जनाइएको छ ।
विज्ञापन
यसअघि नवलपरासी प्रहरीले शाहविरुद्धको अनुन्सधान सकाएर सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । र उक्त मुद्दा पनि अदातलमा पुगिसकेको छ ।
विज्ञापन
नाबालिग गायिकाले शाहले आफुलाई पटक–पटक ब’ला’त्का’र गरेको भन्दै तनहुँमा उजुरी दिएकी थिइन् ।
फेसबुक प्रतिक्रियाहरु