कलाकार दीपकराज गिरीले नारीले नो भनेपछि नो नै बुझ्नु नारी प्रतिको सम्मान र हिं’सा कम गर्ने उपाय भएको बताएका छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सामाजिक संजालमा एक पोष्ट गर्दै उनले आफ्नो विचार राखेका हुन् ।
विज्ञापन
‘नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित होस् ! त्यही नै हो उ प्रतिको सम्मान’ गिरीले अगाडि लेखेका छन्, ‘त्यहि नै हो नारी हिंसा कम गर्ने उपाय । जय नारी दिवस । ’ गिरी पछिल्लो समय ‘छक्का पन्जा ४’ निर्माणको तयारीमा जुटेका छन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु