Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • महिला दिवसका दिन अभिनेत्री रेखा थापा भन्छिन्- पुरुषलाई पनि पीडा छ
समाचार

महिला दिवसका दिन अभिनेत्री रेखा थापा भन्छिन्- पुरुषलाई पनि पीडा छ

काठमाडौं । आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवस, विश्वभर महिला अधिकारको आवाज उठाउँदै मनाइँदै छ।

यस अवसरमा नेपालमा पनि महिलाविरुद्ध हुने भेदभाव, हिंसाको विरोध गर्दै विभिन्न कार्यक्रम गरिँदै छ।

विज्ञापन

यसै सन्दर्भमा अभिनेत्री रेखा थापाले भने महिला दिवस पुरुषविरुद्ध होइन, उनीहरूलाई पनि पीडा रहेको बताएकी छन्।

विज्ञापन

मंगलबार बिहान ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिँदै थापाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पुरुषको विरुद्ध होइन, पुरुषलाई पनि पीडा छ।’

पुरुषहरूले पाएको दुःख घटाउन घरमा एउटा योद्धा छोरी जन्मिनुपर्ने उनले उल्लेख गरेकी छन्।

उनले भनेकी छन्, ‘कमजोर महिलाको पति, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्दछन्।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस