काठमाडौं । माओवादी केन्द्रका केन्द्रिय सदस्य युवा नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिना नेपाली राजनीतिको पात पनि नहल्लिने टिप्पणी गरेका छन् ।
जनयुद्धको अन्त्य गरेर शान्तिपूर्ण राजनीतिमा आएदेखि नै ‘प्रचण्ड’ नेपाली राजनीतिमा प्रमुख पात्रको रुपमा आफुलाई स्थापित गर्न सफल भइरहेका छन् ।
विज्ञापन
जुनसुकै बेला सरकार ढाल्ने र जुनसुकै बेला सरकार बनाउन सक्ने क्षमता भएकाले उनलाई नेपाली राजनीतिको खेलाडीका रुपममा चिन्छन् ।
विज्ञापन
रामप्रसाद सापकोटा ‘दिपशिखा’ले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै आफ्नो धारण सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्– प्रचण्ड उल्लेख नगरी राजनीतिकर्मी, मीडियाकर्मी, मिडिया हाउस, लेखक–बुद्दीजीवी, रास्ट्रियअन्तरास्ट्रीय पश्चगामी या अग्रगामी शक्ति जो विकाउ छैनन् । उनले जानुन कि प्रचण्ड विना नेपाली राजनीतिको पात हल्लिदैन ।
फेसबुक प्रतिक्रियाहरु