आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • संविधान अनुरुप तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छ : टोपबहादुर रायमाझी
समाचार

संविधान अनुरुप तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छ : टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आज यहाँ आयोजित साक्षात्कारमा उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत लगाउनुभयो ।

विज्ञापन

उहाँले भन्नुभयो, “ स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।”

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस